Martin Scorsese को बोस्टन पुलिश को भ्रस्ट्राचारको कथा मा आधारित क्राइम थ्रीलर “The Departed”,ले ७९ औ ओस्कार प्राइज जितेको छ

14.jpg
आज् मा भएको पुरस्कार बितरण कार्यक्रम The Departed उत्कृस्ट चलचित्र को पुरस्कार ले जितेको छ । त्यसै गरी उत्कृस्ट अभिनेताको पुरस्कार The last king of Soctland का लागी Forest Whitaker र उत्कृस्ट अभिनेत्री को पुरस्कार The Queen का लागी Helen Mirren ले जितेका छन । भारतिय मुल कि निर्देसक दीपा मेहता को क्यानेडीयन चलचित्र “वाटर” ले उत्कृस्ट बिदेशि भाषा को पुरस्कार पाउने चर्चा भएपनि जर्मनी चलचित्र – The Lives of Others ले उक्त पुरस्कार जितेको छ ।
ओस्कार अवार्ड का केही दृस्य हरु
azzz1.gifमाथि बाट क्रमस लीयोनार्दो, वाटर को एक दृस्य, र उत्कृष्ट नायीका
बिचमा दीपा मेहता
तल The Departed को एक दृस्य