28feb2007_11.jpg

आदीवासि जनजाती महासंघले बुधवार आयोजना गरेको नेपाल बन्दको क्रममा विरोध गर्न चावहिल चौकमा हिमाली जडीबुटीको धुप बालेर विरोध प्रदर्शन् गर्दै

फोटो :- स्वतन्त्र समाचार सेवा
नेपाल आदिवासी जनजाति महासङ्घले आहृवान गरेको नेपाल बन्दका कारण आज देशको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायात, पसल तथा कलकार्खाना लगाएत शिक्षण संस्था हरु बन्द रहे
काठमाण्डौ मा छिटपुट नीजि सवारीसाधनहरु र मोटरसाइकल चलेपनि अन्य र्सार्वजनिक सवारीसाधन भने चलेनन् ।
banda.jpg
बन्द राजधानी को सडक

प्रचण्ड-गृहमन्त्री बार्ता
माओबादी सम्मिलित अन्तरिम सरकार गठन गर्ने सम्बन्ध मा माओबादी अद्ध्यक्ष प्रचन्ड र गृहमन्त्री कृष्ण प्रसाद सिटौला बिच आज ललितपुर को होटल हिमालय मा करिब घण्टा बार्ता सम्पन्न भएको छ । बार्ता पछि पत्रकार हरु सङ बोल्दै प्रचन्ड ले बैठक बिना निस्कर्श टुङीएको र भोली प्रधान मन्त्री सङ बार्ता हुने बताए।

बार्ता मा अन्तरिम सरकार को गठन को साथै माओबादी द्वारा कब्जा गरीएका सम्पति फिर्ता गर्ने बिषयमा समेत छलफल भएको बुझिएको छ ।

सो अबसर मा प्रचन्ड ले पत्रकार को प्रस्न को जबाफ दिदै “क्याबिनेट ले नै राजा लाइ कार्बाही गर्न सक्ने भए पनि किन कार्बाही नभएको हो आफु लाइ आश्चार्य लागेको ” बताए ।
prachand.JPG

प्रचन्ड बार्ता पछि पत्रकारहरुसङ कुराकानी गर्दै

बार्ता पछि फर्कदै बाबुराम भटराइ साथमा मातृका यादब
baburam-bha.jpg