नेकपा माओबादी को नया काठमाण्डौ अभियानले कलंकी देखि सोल्टीमोड सम्म बाटो मिचेर बनाइएका घर हरु भत्काउदै गरेको भिडियो ब्लग् यहा अपडेट गरिएको छ । भिडीयो मा तपाइ माओबादी ले काठमाण्डौ को ट्राफीक ब्यबस्थापन कार्य गरेको पनि देख्न सक्नु हुनेछ । मैले यो भिडियो हिजो नै राख्ने भने पनि नेट कनेक्सन मा आएको खराबी का कारण आज मात्र भिडीयो अपलोड गरेको छु। कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोस ।