prachanda.jpgeeeeeeeeeeee
सभामा सम्बोधन गर्दै प्रचण्ड

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनसम्मेलनको उदघाटन कर्यक्रममा बोल्दै माओबादी नेता बाबुराम भट्टराइले दरबारले हतीयार लुकाएको बताएका छन। माओबादीले हतियार लुकाएको आरोपको खण्डन गर्दै भट्टराइले दरबारमा हतियार लुकाइएको दाबी गरेका हुन। यसपटक को सम्बोधन मा माओबादी नेताहरुले नयाँ कुरा केहि गरेनन। सभामा बोल्दै उनीहरुले हालै सरकारले सेना तथा प्रहरीका अधिकृत हरुको बुढुवा को बिरोध गरे। सभामा माओबादी अध्यक्ष प्रचण्डले पनि सम्बोधन गरेका थिए तर यसपटक उनले अघिल्ला सभामा झै बिबादमा आउने कुर चै केहि गरेनन। सभामा बोल्दै प्रचण्डले अफुहरु लाइ अन्तरीम सरकरमा जान नदीन तथा जेठमा सम्बिधान सभाको चुनाब हुन नदीन प्रतीगामी तथा बिदेशि शक्ती लगिरहेको उल्लेख गरे।

nritya.jpg जनसेनाको बर्दी तथा हतीयार सहीत नृत्य गर्दै माओबादी कलाकार हरु

paint-f.jpg
रङीबिरङी अनुहार हरु
kalakar.jpg
फोटो:- नेपाल डायरी