नेपाल डायरी ९:१५

होटल ब्याबसायी हरि श्रेष्ठ लाइ माओबादी ले अपहरण र कुटपिट गरेको आरोप मा आज देखि ब्यापारी हरुले अनिस्चित कालिन रुपमा उद्योग , ब्यबसाय, कलकारखना, शिक्षण सस्था , आयात निर्यात लगाएत सम्पुर्ण कारोबार देसब्यापी रुपमा बन्द गर्ने घोषणा गरेका छन् । आज राजधानी मा बिरोद र्‍याली को आयोजना गरी ब्यापारी हरुले उक्त घोषणा गरेका हुन ।
3.jpg
पिडित श्रेस्ठ को होटल आगाडी नारा लगाउदै

हिजो माओबादी हरुले चन्दा नदिएको आरोपमा दरबार मार्ग स्थित होटल ब्याबसायी हरि श्रेस्ठ लाइ अपहरण गरी कुटपिट गरेका थिए । निजलाइ २० लाख चन्दा मागेको र नदिएको आरोप मा अपहरण गरे बुद्ध नगर स्थित सुर्य कार्पेट मा लगि कुट पिट गरेको श्रेस्ठ को दाबि छ। यद्यपी माओबादी ले भने आफु हरुले उक्त अपहरण गरेको माओबादी ले भने आफु हरुले उक्त अपहरण गरेको नभै होटेल कै पुर्ब कर्मचारीले आफु लाइ निष्कासन् गरेको बिषय लाइ लिएर समान्य हातपात गरेका बताएको छ ।

4.jpg
पसल बन्द गर्न आग्रह गर्दै ब्यापारी हरु
5.jpg

न्युरोडमा आयोजीत कोण सभामा चण्डीराज ढकाल, बिनोद चौधरी लगाएत ब्यापारी नेता हरु