बैक मारा र देश मारा डाँका ब्यपारीहरुले सडक नाटक देखाइरहदा माओबादी पनी के कम? आज अर्को नाटक लीएर देखा परे माइतिघर स्थित मन्डलामा ।

today-003.jpg

उनिहरुले गरिबमारा र मजदुर मारा हरिलाल लाइ मानब तस्कर र हत्यारा भएको ले फासी दिनु पर्ने बताएका छन ।


अखील नेपाल ट्रेड युनीयन महासंघले आयोजना गरेको उक्त कर्याक्रममा बोल्ने अधिकांस वक्ता हरुले सरकार, दल र राजाको चर्को बिरोध मात्र गरेनन,गणतन्त्र घोसणा नगरे नरायणहीटिको गेट फोडेर पस्ने चेतावनी समेत दीए।
हाम्रा हतीयार अबैधानीक र नीयम अनुसार नराखेको भन्ने हरु पारष र सच्चित समसेरले हतीयार राख्नका पाउछन् चै संबिधान को कुन धारा मा लेखिएको छ? माओबदीको तर्क थियो ।
today-017.jpg
सभामा सहभागी माओबादी का महिला कार्यकर्ता
आफ्ना २ कार्यकर्ता लाइ प्रहरी ले पक्रेर हमुमानढोका को कस्टडी मा माखिएको बताउदै २४ घण्टा भित्र नछाडे बिरोध् का अन्य कडा कार्यक्रम सार्बजिनिक गरीने पनि उनिहरुजो भनाइ थियो । कर्माचारीको तलन नदिएको बिसयमा कुरा गर्न गएका मजुदर लाइ गाडी ले किच्रेर मार्न खोजे पछि श्रेष्ठ बिरुद्ध सामान्य कारबाही गरिएको दाबी पनि माओबादीको छ ।

“आफुहरुले देश को बर्तमान अबस्था लाइ मध्यनजर राखि भ्रस्ट ब्यापारी र बैंक मार दलाल हरु बिरुद्ध कडा कार्बहि को कार्यकर्म हाल स्थगीत् गरेको ” भन्दै तुरुन्तै ब्यापारी ले आन्दोलन को कार्याक्रम नरोके १२ गते उधोग बाणिज्य महासङ को कार्यालय घेराउ गर्ने पनि माओबादी ले बताएका छन । foto.JPG
रत्नपार्क मा धर्ना दिदै माओबादी ट्रेड युनियन का कार्यकर्ता