बारामा पनि कर्फ्यु


गौरको अवस्था बुझ्न मानब अधिकार बादी को एक टोली गौरमा
थप १ सब प्राप्त । मृत्यु हुने को संख्या २८ । एक अस्पस्ट समाचार अनुसाअर माओबादी जनसेना ब्यारेक बाहिर ।

नेपाल डायरी @ १२:१०

हिजोको झडपपछी आज पनि रौटह्ट तनाब ग्रस्त रहेको छ । मृतकहरु मध्ये अधिकास लाइ गोली हानीएको संचार माध्यम हरुले जनाएका छन । उक्त झडपमा घाइते भएका ४२ जना मध्ये १५ जनाको स्थिति गम्भिर रहेको । २७ जना घाइते चितवन मेडिकल कलेज मा उपचार भै रहेको छ । मदेशि जनाधिकार फोरम भने आफु उक्त घटना मा आफ्नो संलग्नता नभएको जनाए पनि रौटहट बाट स्थानिय जनता र पत्रकार हरुले मदेशि जन अधिकार फोरम को मंच को पछाडी बाट एकाएक गोली चलेको जनाएका छन ।
यता मदेशि जन अधिकार फोरम ले बारा को कलैयामा आमसभाको आयोजना गरे पछि त्यहा पनि झडप हुने आसंका ले स्थानीय प्रसासन् ले आज दिउसो १२ बजे देखि बेलुकी ६बजे सम्म कर्फ्यु जारी गरेको छ ।
यता हिजो को घटना को सम्बन्धमा आफ्नो धारणा सार्बजनिक् गर्ना काठमाण्डौ मा माओबादीको बैठक बसीरहेको छ भने माओबादी ले सो घटना को बिरोध मा काठमाण्डौ लगायत देसब्यापी प्रदर्शन गर्ने जनाएको छ ।
उता जुम्लाको सभालाइ सम्बोधन गर्ने हिडेका माओबादी अध्यक्ष प्रचन्ड ले नेपालगंजमा पत्रकार हरु संग उक्त घटनामा सिमापारीका मानिसहरु र देस भित्र कै प्रतिकृयाबादी हरुको संलग्नता रहेको भन्दै मदेशि जन अधिकार फोरम का नेता हरुलाइ तत्काल गिरफ्तार गर्न माग गर्नुभएको छ । यता ए मा ले महासचिब माधब कुमार नेपाल उक्त घटनाको ’boutमा बुझ्न आज रौटहट जानु भएको छ ।

Advertisements

One thought on “बारामा पनि कर्फ्यु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w