गौर हत्या काण्ड को बिरोध मा दौड जुलुश


नेपाल डायरी डट कम @8:00

[rockyou id=62710763&w=426&h=320]

दौड जुलुस का केहि दृस्यहरु ।

यसै बिच गौर घटनाको अध्ययन गर्न गएको मानब अधिकार बादी हरुको प्रतिबदन ले पनि उक्त घटनामा मदेशी जन अधिकर फोरम ले नियोजित रुपमा उक्त हत्याकाण्ड मच्चाएको भन्दै हत्या गरे पछि पनि जिम्मेवारी लिन बाट पन्छेको भन्दै फोरम को आलोचना गरेको छ ।

नेपाल डायरी डट कम @12:00

YCL नेपाल उपत्यका ब्युरो द्वारा आयोजना गरिएको उक्त दौड अहिले दिउसो ३ बजे खुलामंच बाट सुरु हुने जनाएको छ
Y C L द्वारा बितरित पर्चा

देस शान्तिपुर्ण ढंगले राजनैतीक नेकास तिर अगाडी बढिरहेको अबस्थामा अमेरीकी साम्राज्यवाद, भारतीय अतिहिन्दुबादी र नेपाली सामान्तबादीहरुको संयुक्त गठजोडमा षडयन्त्रकारी ग्रायण्ड डिजाइन अनुसारा रौतहट जिल्लाको गौरम नृसंस हत्याकाण्ड गराइयो जसको उद्देश्य संबिधानसभा मार्फत लोकतान्त्रिक गणतन्त्र आउन नदिने र मुलुकलाइ पुन: युद्ध्ग्रस्त बनाउने थियो । यस इतिहासकै कुरुप हत्याकाण्डका बिरुद्ध नयाँ नेपालको सपना बोकेका, बिकास र स्थायी शान्तिको चाहाना राखेका सम्पुर्ण आम नेपाली लाइ गौर हत्याकाण्डका बिरुद्ध तथा हत्याकाण्डका अपराधीहरु लाइ तुरुन्त कारबाही गर्न दबाब दिन लागी सम्पुर्ण गणतन्त्रबादी युवा तथा जनसमुदायमा हार्दीक आव्हान गर्दछौ ।

केन्द्रीत हुने स्थान:- खुलामन्च
समय :- चैत्र २० गते दिउसो ३ बजे

दौड जुलुस हुने रुट
खुलामन्च-बागबजार-पुतलीसडक-प्रदर्शनीमार्ग-सहिदगेट-त्रीपुरेश्बर-थापाथली-माइतिघर

आयोजक
YCL नेपाल
उपत्यका ब्युरो

संयोजक
सागर

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w