लौ पढ्नुहोस गौर मा के भएको थियो?


नेपाल डायरी डट कम @ 10:30

insec.jpg
फोटो:- इन्सेक
अन्य फोटो हेर्न तलको प्रतिबेदनमा क्लिक गर्नुहोस् ।

गौर घटनाको ’boutमा मानब अधिकार बादी सस्था इन्सेक ले आज सार्नजनिक गरेको स्थलगत अध्ययन प्रतिबेदन मैले यहा राखेको छु। आज होटल दरबार मा उक्त प्रतिबेदन सार्बजनिक गर्दै सो कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले रौतहटको गौर घटनालाई योजनाबद्ध र अपराधिक क्रियाकलापको प्रतिफल भएको धारणा व्यक्त गर्दै गौर घटना गराउनेहरु लाइ आमनरसंहार अपराधी को आरोपमा कारभाहे गर्नुपर्ने बताए ।गौर को सो कार्यक्रम् मा भएको झडप तथा सभास्थल भन्दा ६,७ किलोमिटर टाढा मधेशी जनअधिकार फोरमका समर्थकले माओवादीका कार्यकर्तालाई नृशंश तवरले कुटपिट गर्दा २७ जनाको मृत्यू भएको थियो । जस्मध्ये ५ जना महिला समेत थिए । दुई जनाको झाल सम्म् पनि सनाखत भएको छैन । त्यस्तै बेपत्ता पाँच जना माओवादी कार्यकर्ताको स्थिति अज्ञात रहेको प्रतिवेदनले देखाएको छ । सो प्रतिवेदनले गौर घटनामा ५२ जना घाइते भएका मध्ये तीन जना सर्वसाधारण, चार जना फोरम र्समर्थक र बाँकी अन्य माओवादी कार्यकर्ता रहेको देखाएको छ ।

पुरा प्रतिबेदन पढन यहाँ क्लिक गर्नुहोस्

Advertisements

8 thoughts on “लौ पढ्नुहोस गौर मा के भएको थियो?

  1. इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले रौतहटको गौर घटनालाई योजनाबद्ध र अपराधिक क्रियाकलापको प्रतिफल भएको धारणा व्यक्त गर्दै गौर घटना गराउनेहरु लाइ आमनरसंहार अपराधी को आरोपमा कारभाहे गर्नुपर्ने बताए ।गौर को सो कार्यक्रम् मा भएको झडप तथा सभास्थल भन्दा ६,७ किलोमिटर टाढा मधेशी जनअधिकार फोरमका समर्थकले माओवादीका कार्यकर्तालाई नृशंश तवरले कुटपिट गर्दा २७ जनाको मृत्यू भएको थियो । जस्मध्ये ५ जना महिला समेत थिए । दुई जनाको झाल सम्म् पनि सनाखत भएको छैन । त्यस्तै बेपत्ता पाँच जना माओवादी कार्यकर्ताको स्थिति अज्ञात रहेको प्रतिवेदनले देखाएको छ । सो प्रतिवेदनले गौर घटनामा ५२ जना घाइते भएका मध्ये तीन जना सर्वसाधारण, चार जना फोरम र्समर्थक र बाँकी अन्य माओवादी कार्यकर्ता रहेको देखाएको छ ।

  2. हो यो घटना मदेसी जना अधिकार फोरम ले गरेको भनेर बच्चा , बृद्ध सबै लाइ थाहै छ नी? कृस्णे सीतौलाको हिम्मता छ भने उपेन्द्र यादवा लाइ पक्रेर थुनोश न । लाचार सरकार उल्टै अपराअधि लाइ आफ्नै गाडीमा राखेर सिमा कटाउछ । र सान्ति सुरक्षा दिएको नाटक गर्छ ।

    हे पशुपति नाथ !! अब त अति भो , केहि त गर केहि त बोल !! अब पनि तिमी बोलेनौ भने कहिले बोल्छौ?

  3. उक्त घटना हुदा भारतिय नम्बर प्लेट का ८ वटा गाडी नजिकै रहेको ले यो घटना मा भारतिय अतिबादी हरुको हात रहेको पुस्टी भएको छ । याता उक्त कार्यक्रम् मा गएक मकवानपुर का २ दाजु भाइ नारायण दहाल् र प्रकास दहालको अबस्था अहिले सम्म अज्ञात रहेको छ ।
    उता उक्त घटना पछि फोरम का उता उक्त घटना पछि फोरम का नेता हरु भारत तिर भागेका छन् भने उपेन्द्र यादव भागेर दिल्लि पुगेका छन् ,

  4. …………[नौटंकी गरेको छ फोरम ले । रगतमा होलि खेलेर आएका रक्त पिपासुहरु आफुले गोलि नचलाएको (तिम्रा बाउले हान्यो त गोलि !!) भनेर संचार माध्यममा बर्बराइरहेछन । तर सरकार यस्ता रक्तपिपासु र देसद्रोहि लाइ गिरफ्तार गरेर जेलमा कोच्नुपर्ने मा खुलेआम जे पायो त्यही बोल्न छुट दिइरहेछ । उक्त घटना मा फोरम को तर्फ बाट गोली नहानिएको भए कस्ले हान्तो त गोलि? कस्ले मार्यो नेपालि आमा का सन्तान ? मैले यसो भनेरह्दा माओबादीको कुनै गल्ती छैन भन्न खोजेको होइन । होला गौर मा माओबादीको पनि गल्ति होला तर गल्ति नै छ भनेर धमाधम मार्न पाइन्छ? ]

    before the isnec report , NepalDiary has alreday wrote that the forma of yadav has involvved in the voilance..

    Not it is proved !! Thanks Nepaldiary, Thanks for your fact reporting !!

    Madeshi jana adhikar foram Murdabad !!
    Upendra yadav laai- faasi de.
    aryaghat le ke bhanchha — gyane praras le banchha !!

    nepali janta –jindabada !!

    Nepaldairy __ jindabad

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w