नेपाल डायरी डट कम @10.40

भारतको धर्मसाला मा रहेको तिब्बतियन धर्मगुरु दलाइ लामा लाइ पाकिस्तान समर्थित कास्मिरि आतिबादी मुस्लिम समुह लस्कर -ए- तोइबा ले ज्यान मार्ने धम्कि दिएको भारतिय पत्रपत्रीका ले उल्लेख गरेका छन ।
अप्रील १ मा उक्त समाचार सारबजनिक भएपछि भारतिय प्रहरीले धर्मसाला, (जहा दलाइ लामा बस्छन) मा सुरक्षा ब्यबस्था कडा पारेको छ ।
बृस्तित समाचार यहा पढ्नुहोस ।