राजाको पाडे पजनी र पशुपती को मुद्रा


प्रतिनिधिसभाको जेस्थ ४ को घोसणा र गत ३ साता अगाडीको सरकारी निर्णयलाइ घोति लगाएर राजाले दरबारका कर्मचारीको पाडे/पजनी गरेकै दिन पारेर नया दिल्ली बाट काठमण्डौ फर्केका प्र म कोइराला लाइ प्रभाब पार्न (नया नाता सम्बन्ध कयम गर्न होला सायद ) “राजाका हनुमान” पशुपतिभक्त महर्जन् त्रिभुवन अन्तराष्ट्रीय बिमान स्थलमा उपस्थित भएर निच्च दात देखाउदा एउटा अनौठो दृस्य आज बिमामस्थलमा देखियो ।

दरबार ले प्रतिनिधिसभा र मन्त्रिपरिषद्को निर्णय लाइ लत्याउदै राजप्रासाद सेवाका कर्मचारीहरूको सरुवा, बढुवा, पदावधि थप (पाडे/पजनी ) गरेको छ । यता सरकार ले भने दरबारको सो निर्णय को ’boutमा सरकार लाइ कुनै जानकारी नभएको जनाएका छ्न । अन्तरिम संविधान लागु भए पस्चात अधिकारविहीन भएका राजाबाट पटक पटक प्रतिनिधि सभा को घोसणा र सरकारको निर्णय लाइ लत्याउदै आएको मात्र होइन । रायमाझि आयोग र सरकारको सम्पति खोजबिन आयोग ले गरेको पत्रको जबाफ दिन समेत अटेर गरेको छ । स्रोतका अनुसार अघिल्लो साता ५८ वर्षो उमेर पुगेका कर्मचारीले अनिवार्य अवकाश पाउने कानुनको उल्लंघन गर्दै प्रमुख राजदरबार पदाधिकारी शारदाप्रसाद प्रधानको पदावधि थप २ बर्स का लागे थप गरेको क् । उनी ८० वर्षो हाराहारीमा छन् ।त्यसै गरी संवाद सचिव डा. फणिराज पाठक, प्रमुख सचिव सुदन पोखरेल, सचिव शम्भुप्रसाद अधिकारीको पदावधि पनि एक- एक वर्षथप गरिएको छ । उनीहरू अधिकांशको उमेर ५८ वर्षकटिसकेको छ ।सरकार ले तीन साताअघि राजप्रासाद सेवाका ७५ प्रतिशत कर्मचारी कटौती गर्ने र २५ प्रतिशतलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याउने निरणय गरी सकेको छ भने जेठ ४ को प्रतिनिधिसभा घोषणाले राजप्रासाद सेवालाई विघटन गरी त्यहारहेका कर्मचारीलाई निजामती सेवामा ल्याउने समेत निर्णय गरेको थियो २ सचिव घनश्याम जोशी र महेन्द्ररत्न बज्राचार्य लगायत १३ जना कर्मचारीलाई अवकाश दिने आफु खुशि निर्णय गरेको दरबार ले सोझै ‘ मन्त्रिपरिषदको निर्णय ’bout औपचारीक जानकारी दरबारलाई नभएको भन्दै प्रचलित व्यवस्था र नियमावलीअनुरूप आफ्नो काम गरेको दाबि गरेको छ ।

 

“राजाका हनुमान” हरु कति पिपलपाते हुन्छन भन्ने उदाहरण दिन बिमानस्थल पुगेका शाहि खलक का सक्तिसाली ताबेबार महर्जन स्वागत गर्ने पङ्तीको अन्तिम स्थानमा असमन्जको स्थितिमा उभिरहदा धेरैले सोचे होलान ” ताबेदारी र चाकडीको यो भन्दा उत्कृस्ट नमुना अरु हुन सक्दैन “।

अझ कोइराला सबै सङ हात मिलाएर कुराकानी गर्दै आफ्नो छेउमा आइपुग्दा जम्ला हात गरेर उभिएका महर्जन तिर हेर्दै नहेरी पुर्ब उप प्र म अमिक शेरचन सङ हात मिलाएर भलाकुसारी गर्न थाल्नुभयो , पशुपतिभक्त राता पिरा मात्र भएनन । बसुकी दरबारतिरै फर्कौ” भन्ने दोधार मनस्थितिमा रहेका देखिन्थे । करिब १ महिना अगाडी कोइराला ले स्वेच्छाले गद्दि छाड्ने सल्लाह र पुन हिजो मात्र राजा ज्ञानेन्द्र होइन , ज्ञानेन्द्र मात्र भन्नुहोस भनेर राजाका दिन सकीएको संकेत गरेपछि एकाएक धर्मसंकटमा परेको दरबारको “छुद्र ” बुद्धि ले रातभर सोचेर निकालेको होला यो उपाय । त्यो उपाय पनि भाडमा गएपछि दरबारले अर्को कुन खिचडी पकाउने होला?

Advertisements

2 thoughts on “राजाको पाडे पजनी र पशुपती को मुद्रा

  1. गिरिजका कुरा पनि कहाँ पत्यैसक्नु हुन्छ र
    कम केही गरी हल्ला भन्ने चाँही मलाई तेती आस छैन
    हेरौ क हुने हो
    अब राजा नाम को अपराधी को त क कुरा नै गर्ने र
    तेल्लाई त जैल नहली हुँदैन
    चकारी त तेस्का बाजे बाराजु कै पला बाट चलेको कुरा हो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w