नेपाल डायरी डट कम @9.15

माओबादी लगायत २४ संघ सस्थाको आयोजनामा बिरेन्द्र अन्तराष्ट्रीय सम्मएलन केन्द्र नया बानेस्वर मा आयोजित मिस नेपाल को बिरोध कार्यक्रम का दृस्य हरु समेटीएको स्लाइड यहा राखिएको छ । प्रदर्सन कारी हरुले महीला सोसण गर्ने आयोजित कार्यक्रम भन्दै सम्मेलन केन्द्र अगाडी सरकार र आयोजक बिरुध्ह तिब्र आक्रोश पोखेका थीए ।

[rockyou id=63275864&w=600&h=200]

सम्मेलन केन्द्रको पश्चिम गेटमा नारा लगाउदै माओबादी समर्थक / दक्षिण गेट मा गेट खोल्न प्रयास गर्दै नेकपा मसाल का कार्यकर्ता /पहरा दिदै YLC का कार्यकर्ता

थप फोटो तथा भिडीयो हरु केहि बेरमा