नेपाल डायरी डट कम @3:30

बिगत ११ बर्से लामो ससस्त्र द्वन्द छोडेर सरकारमा सामेल ने क पा माओबादीले पहिले पटक निर्बाचन आयोग मा दल दर्ता गरेको छ । माओबादीले आफ्नो चुनाब चिन्ह भने हसिया हतौडा मा तल तिर तारा राखेको छ भने अर्को तिर कुख्यात मण्डले , राजाका चम्चा र राप्रपा नेपाल (ज्ञानेबादी) का अध्यक्ष कमले थापाले ले आठ दल ले अधिनायक बादी सरकार चलाएको भन्दै आफुहरु पनि संबिधान सभाको निर्बाचन समयमा हुनु पर्ने पक्ष मा रहेको बताएका छन ।

उनले आफु हरु ले पनि संबिधान सभाको निरबाचन चाडै होस भन्ने चाहेको बताउदै आफु हरुले पनि संबिधान सभाको चुनाब मा भाग लिन पाउनु पर्ने बताएका छ। अहिले चुनाब का लागी चाहिने १००००० जना को हस्ताक्षर संकलन गर्न रा प्र पा नेपाल (ज्ञानेबादी) ले बानेश्वर को अन्तराष्ट्रीय सम्मेलन केन्द्र अगाडी कपि र कलम बोकेर हस्तक्षर संकलन गरीरहेको छ । माओबादीले उठाएका कतिपय मुद्दाहरुमा आफ्नो पार्टीको सहमति रहेको पनि थापाले बताएका छन् । आठ दल लाइ अधिनायक बादी भने पनि माओबादी का लडाकुको डरले हो वा किन हो थापाले माओबादीलाइ भने गाली गर्न सकेनछन? के हो थापा, कामरेड ले बजाउलान भन्ने डर लाग्यो की क्याहो?