happy-new-year.gif

नयाँ बर्ष २०६४ को सुखद उपलक्षमा हामी हाम्रा समस्त पाठक श्रोता तया सुभचिन्तक हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । नया बर्ष ले देस मा स्थाइ शान्ति, सम्बृधि र नया गणतान्त्रिक नेपाल को निर्माण गरोस, जनताका आशा र आकंक्षा हरु अझेलमा परेको महसुस भइरहेको बर्तमान अबस्थामा नेपाली जनताले पुन अर्को आन्दोलन को तयारी गर्नु नपरोस । दरबार मा बसेर जनताको रगतमा होलि खेल्ने ‘रक्त पिपास्’ हरुको पशुपतिनाथले पुन रक्षा नगरुन । सबै लाइ नबबर्षको सुभकामना ।

Advertisements