नेपाल डायरी डट कम @8:30

राजाले राष्ट्र प्रमुख को रुपमा बिदेशि राजदुतको ओहदा को प्रमाण पत्र बुझ्ने परम्परा तोडदै पहिलो पटक प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले आज नेपालका लागि चिनिया राजदुत   छेन जिअन्लिङ् (Zhen Xianglin)    को ओहदाको प्रमाणपत्र बुझेका छन। सिंहदरवार स्थित स्टेट हलमा ओहदको प्रमाण पत्र बुझ्नु आगाडि करीब १/२   घण्टा कोईरालाले  कसरी प्रमाण पत्र बुझ्ने भनी रीहलसल समेत गरेको संचार मध्याम हरुले जनाएका छन।

chinese-am.jpg

अब देश मा न त संबिधान सभाको चुनाब हुने भो, न त न बाङ्गे माइला को राज सकिने भो !  केहि नहुने भएपछि अब यस्तै दृश्यहरु हेरेर  लोकतन्त्र र जनाअन्दोलन को उपलब्धि भनेर चित्त बुझाउनु बहेक अरु के नै गर्न सकियो र ?

Advertisements