ज्ञानेन्द्रको मन्दिर यात्रा र गिरीजाको लोकतन्त्र


                                                                                                   नेपाल डायरी डट कम @ 10.50

प्रस्तुत दृस्य हरु आज आयोजित नागरिक सभा र र्‍यालीका हुन ।

[rockyou id=65694218&w=500&h=400]


नेपाली जनता गणतन्त्र को लागी सडकमा खबरदारी गरी रहदा मुर्तिचोरको आरोप लागेका ज्ञानेन्द्र शाह दक्षिणकालीमा सेनाको सलामी ग्रहण गर्दै थिए । उनले कुन हैसियतमा परिबर्तन भैसकेको “प्रचण्ड प्रतापि……. को धुन संगै बन्दुक पड्काएर सलामी बुझे , सरकारले जबाफ दिनु पर्छ कि पर्दैन? सेना लोकतान्त्रिक भयो भनेर गिरिजा प्रसाद जति नै कुर्लिए पनि सेनाको बोलि र ब्यबहार बदलिएको छैन भन्ने यो भन्दा ठुलो अरु के प्रमाण चाहिन्छ? नेपाली सेनाको मंच मा ज्ञानेन्द्र शाहको जयजयकार लेखेको छत मुनि गिरिजाले लोकतन्त्रको खिल्लि उडाइरहदा सेनाले कस्को आदेसमा निलम्बित ब्याक्तिलाइ सलामि दियो? जन आन्दोलन मा ज्ञानेन्द्र साह का मतियार शाहि नेपाली सेनाको गोलि लागेर घाइते भएका हरु अझै अस्पतातमा छन। अङगभङग भएका हरुको घाउ निको भएसकेको छैन । जनताको गणतन्त्रमा जाने आवाज गिरिजा , माधब, प्रचण्ड र देउपा हरु मिलेर बाडीचुडी धोति बनाएर लगाइसके । गिरिजा कोइराला मंचमा जनताको अगाडी फोस्रा आदर्श का कुरा गर्छन् र तिनि हिटलरका संतानको जयजयकार गाउछन । बिरोध गर्ने लाइ त्यै शाही सेना र तस्कर प्रहरी लाइ कुट्न लगाउछन । नत्र ज्ञानेको जयजयकार लेखेको मेट भन्दा किन कुटाइ खाए निर्दोश जनताले?

यो देसको सबभन्दा ठुलो राजनितिक चुतिया गिरीजा कोइराला हो । चुतिया अर्थात चुत्थो मान्छे (चुतिया गिरिजा ) । कसैको राजनितिक सस्कार बदल्नुपर्छ भने सबभन्दा पहिला गिरिजाको सस्कार बदल्नु पर्छ् जुन सस्कार काङ्रेस ले पनि बोकेर हिडेको छ । यहि कारणहो काङ्रेसका सुसिल कोइरालाले र रामचन्द्र पौडेल हरुले जनताको चर्को गालि खान्छन , जनताको ठाडो तिरस्कार पाउछन् ।

यो देस को रक्षा मन्त्री को हो? त्यै गिरिजा होइन? उस्को आदेस बिना ज्ञानेन्द्र लाइ सेनाले सलामी दिने हिम्मत गर्ने सक्छ? यदी कोइरालाको आदेस होइन भने ज्ञानेन्द्र साहको चाकरी गर्ने सेना कसरी नेपालि सेना हुन सक्छ? कोइराला जबाफ छ? हेलीकप्टर बाट फुल बर्साउदैमा सेनाको चरित्र परिबर्तन हुदैन । सायद नेपालको सेना होला सन्सारमा यति सारो बदनाम भएको । ’cause नेपालको सेनाको सस्कार सामान्ति छ , चाटुककार छ, अझ यसो भनौ , सेनाको इतिहासमै कुन राम्रो काम गरेको छ सेना ले? लोकतान्त्रिक हुन त सस्कार र ब्यबहार बद्ल्नु पर्छ । जनताको नुन खानेले जन आवाजको कदर गर्न सिक्नु पर्छ। एउटा ब्याक्तिको चाकडी गर्ने सेना जनताको सेना हुनै सक्दैन । यो की त गिरीजाको सेना हो की त ज्ञानेन्द्र को सेना हो । जब सम्म नारायण हिटिमा पालीएको गोमन सर्प लाइ त्यो ठाउबाट निकालेर त्यस्को बिष झारीदैन र त्यसलाइ चिडियाघरमा बन्द गरिदैन र गिरिजा र त्यो गोमन को साठगाठ तोडिदैन , नेपाली जनताका सुदीन होइन कु दिन आउछन् । अब यो देस मा गणतन्त्र होइन, रणतन्त्र आउछ । बिन्ति नेपाली जनता, सचेत नागरीक समाज डाक्टर, वकिल , पत्रकार , किसान , बिद्यार्थी र आम गणतन्त्रप्रेमि जनसमुदाय, गिरिजा, माधब, प्रचण्डको पुच्चर समातेर अब गणतण्त्रको बैतर्नि तर्ने सकिदैन । गणतन्त्र ल्याउने न यिनको हुति छ , न उनिहरु गणतन्त्र चाहान्छन । बस तपाइ हामी लाइ बलीको बोका बनाएर सत्ताको भर्‍याङ चड्न र मोजमस्ति गर्ने चाहन्छन । खोइ कुरा बुझेको हामीले? भो अति भो , नेताको कुरा सुनेर पर्खने हो भने अर्को कयौ बर्ष हामीले या त शाह बंसको या त कोइराला बंसको दास र कमैया बनेर बिताउनु पर्नेछ । बरु अर्को आन्दोलन सुरु गरे हुन्छ । जन आन्दोलन भाग-३ जय गणतन्त्र ! ह्यापी गणतन्त्र !!

Advertisements

3 thoughts on “ज्ञानेन्द्रको मन्दिर यात्रा र गिरीजाको लोकतन्त्र

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w