नेपाल डायरी डट कम @ 1.20

“नकच्चराको कुनै औषधि हुदैन भन्छन “।

नेपालि जनताले घुडा टेकाएको ठिक एक बर्ष पुगेको बर्ष दिन पुगेकै दिने कोमल सहित ज्ञानेन्द्र शाह लाबालस्कर साथ दक्षिणकालि गएका छन । नेपालि जनताको रगतमा होलि खेलेर रातो रगतले ढाकीएको अनुहार लीएर कुन बर माग्न र कुन अर्को सडयन्त्रको तानाबानबुन्न लाबालस्कर लिएर गए दक्षिणकाली ? सरकारले खुलामंच र नागरिक समाज ले कलंकी को गणतन्त्र चोक बाट महान जन आन्दोलन को बार्षिक मनइरहदा नकच्चरो ग्याने  आजकै दिन पारेर जनताको आबाजलाइ नजर अन्दाज गरेर र जनतालाइ हेपेर ” आषिक माग्न ” ( जनता को रगतमा होली खेल्ने अनुमति माग्न ) गएको हो , ह ?

हेर ज्ञाने , नेपाली जनतालाइ धेरै हेपेर जे मन लाग्यो त्यही नगर। हामी कलंकी चोक मा (गणतन्त्र चोक) जम्मा भै सकेका छौ नी? अब कलंको चोक को तागत त तलाइ राम्ररी थाहा होला ? तेरा दुर्ज कुमार हरुको मात्र होइन , तेरो समेत चिहान खन्ने पाखुरा र आट भएका हामी भेला भै सकेका छौ ।