नागरिक सभाको भिडियो ब्लग


नेपाल डायरी डट कम @11:00

तलको भिडियोमा हिजो नागरिक समाज द्वारा काठमान्डौमा आयोजित खबरदारि र्‍यालि तथा बसन्तपुरमा अयोजीत सभाका दृस्यहरु समेटिएको छ। प्रस्तुत भिडियो मा तपाइँ कलन्की बाट बसन्तपुर तिर आउदै गरेको र्‍यालि,बसन्तपुर मा उपस्थित बिसाल जनसमुह तथा नेपालि काङ्रेशका नेता तथा मन्त्री रामचन्द्र पौडेल सभामा उपस्थित हुदा तथा सभालाइ सम्बोधन गर्न लाग्दा उपस्थित जनसमुह द्वरा गरीएको बिरोध प्रदर्शन देख्न सक्नु हुनेछ। 

Advertisements

3 thoughts on “नागरिक सभाको भिडियो ब्लग

  1. आज फेरी काङ्रेसि मन्त्री रामचन्द्र पौडेल ले के भने थाहा छ । लौ पढ्नु होस्

    * संसदले गणतन्त्र घोसणा गर्नु हुदैन
    **राजा लाइ सलामि दिनु भनेर सेना लाइ सरकारलेनै आदेस दीएको हो ।
    ***सेनाको नानि देखिकै बानि लागेको ले राजालाइ समामी दिएका हुन । यसलाइ कसैले रोक्न सक्दैन । धन्य “असिना प्रसाद” ( राम चन्द्र पौडेल र जिरे खोर्सानीका असिना प्रसाद उर्फ मुखाआ हान्नु जस्तो को बोलि मा के फरक छ ?
    तिम्रो राज भक्ति । बरु सोझै भने भै हालो नि म र हामिसबै कानग्रेस राजाबादी हौ । हामि पनि मौका मिल्दा राजालाइ समाली दिन्छौ ।
    बास्तब मै यो देसमा प्रजातन्त्रीक सस्कार नभएको एक मात्र पार्टी काङ्रेस हो । काङ्रेस् आफुनै काध मा राजा बोकेर हिडे पछि कसरी आउछ गणतन्त्र काङ्रेसि सस्कार नबद्ले सम्म न गणतन्त्र आउछ न देश् अग्रगमन तिर जान्छ ।।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w