नेपाल भ्रमण बर्ष २०११ / कुरा बढी, काम सिन्को भाँचेको होइन


नेपाल सरकार ले सन २०११ लाइ नेपाल भ्रमण बर्स घोसणा गरेको छ र नेपाल टुरिजम बोर्ड ले पनि भ्रमण बर्ष को तयारी गरिरहेको जनाएको छ ।
img_main

नेपाल आफै मा एउटा सुन्दर देश त हुदै हो । तर देशै सुन्दर छ भनेर हल्ला गरेको भर मा करिब १० लाख पर्यटक भित्राउन सकीएला त? अह् पटक्कै सकिदैन । आजको २१ शदि मा पर्यटक लाइ हाम्रो हिमाल राम्रो , हाम्रो पहाड राम्रो, तरै रामो, हामि राम्रा भनेकै भरमा फकाउने,फुल्याउने दिन गए।

के पुर्बाधार तयार गरेका छौ हामिले पर्यटकका लागि? फोहोरै फोहोर, धुवा धुलो ले भरीएको काठमान्डौ , logoसागुरा र हिलाम्ये, धुल्यामे सडक ,फेवातालको फोहोर र अफ्ठयारा डुङा हरु, बिमानस्थल देखि नै पर्यटक लाइ होटल वाला को तानातान ले कस्तो सन्देश जाला बिदेशमा? हामीले कहिल्यै सोचेनौ।सरकारले
लाखौ, करोडौ खर्च गरेर गरेको बिज्ञापन भन्दा एउटा बिदेसि ले आफ्नो साथिलाइ गरेको बर्ढन र सिफारिस धरै महत्वपुर्ण हुन्छ ।
भौतिक पुर्बाधार को कुरा गर्ने हो भने नेपालले पर्यटन को प्रबर्धन् गर्न के पुर्बाधार तयार गरेको छ? नयाँ पर्यटन नीति २०६५ स्वीकृत गरेको छ मन्त्रिपरिषद् बैठकले , मन्त्री परिसद ले एउटा होम स्टे को अबधारणा ल्याएको छ , पर्याप्त गृहकार्य बिना, त्यसको असर निकट भबिस्यमा देखिने नै छ, होम स्टि कति अनुत्पादक हुन्छ भनेर ।
अर्को तर्फ आन्तरिक पर्यटन प्रबर्धन को लागि पनि कुनै प्रभाबकारी काम आजका मीति सम्म भएको देखिदैन । आन्तरीक पर्यटन पनि एउटा महत्वपुर्ण माध्यम हो भन्ने कुरा न त हाम्रा निति निर्माताले बुझेका छन् न त सरोकार बालाले नै बुझाउने प्रयत्न गरीका छन् । अझ टुरिस्ट सिजन मा नेपालि लाइ गन्दै नगन्ने र अफ सिजना भने आन्तरिक पर्यतक लाइ पनि दैनिक ४ पटक नमस्कार गर्ने , बिसेस गरी, पोखरा , धुलिखेल् , नगरकोट, चितवन का पर्यटन ब्याबसायि, होटल, रेस्टुराकर्मीले बेलै मा सोचे राम्रो ।
न राम्रो खानेपानिको ब्यबस्था छ , न त पर्याप्त पार्किङ्, न बिजुलि, न त पर्यटकले धेरै घुम्ने स्थान मा सौचालय । न्युनतम आबस्यकता का साना मसिना कुरा त हामिले बनाउन सकेका छैनौ, ठुला पुर्बाधार त के गुरा गर्नु र?
नेपालको कायाकल्प गर्ने सक्ने उधोग भनेकै पर्यटन उढोग हो भन्ने कुराल अब कसैको दुइमत नहोला, तसर्थ २०११ को नेपाल भ्रमण बर्स लाइ सफल बनाउन आजै देखि धेरै काम गर्नु पर्नेछ । कम्तिमा पर्यटककालागि चाहिने नुनतम पुर्बाधारको बिकास आजै देखि सुरु गरौ । बिमानस्थलको तानातान आजै देखि रोकौ । कम्तिमा खानेपानि, शौचालय, सुलभ यातायात को निर्माण गरौ ।

Advertisements

5 thoughts on “नेपाल भ्रमण बर्ष २०११ / कुरा बढी, काम सिन्को भाँचेको होइन

  1. kehe chaina sabai naramreo chh bhnne harule aaphule des ko lagi ke ga re ko chha.Des ko la gai garna jhanda nai boknu parchha ra.Pratek le a aphnu kam lagansil ra eemandari purbak garema des ko lagi kehe gare ko hundai na ra.Sabai naramrai naramro bhanda timro bchhar ma ke garema ramro hunchha sochheko chhau.Nepal bharaman barsa 2011 kasai ko soch kai parinam ho jaslai sarka le sweekar gareko hunu parchha.Ramro prayas ta garnu hunchha nai.Baru developed country ka citizen ko kun activity le tiniharu ko des bikash bhaye ko hola bichhar garau.Lagansilta,Imandari,Mehanat,Prayatna ra samajik tatha sarakari niyam ko palan ho ki ?Nepal bhrmman 2011 ko lagi hami pani ke garne tayari gardai garne ki?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w