ट्यागहरु

, ,


photo

के उनले फेरी नेपाल मा राजतन्त्र ब्युझाउन सक्लिन त?
सिङपुरमा एउटा कटेज चलाउने साधारण महिला हुन एन्जेला। सामाजिक काममा आफुलाइ रुचिछ भन्ने उनि सन 2002 को बहुचर्चित् गङा जमुना अपरेसन का लागि रकम जुटाउने सिलसिला मा नेपाल् आउदा तत्कालिन प्रधानमन्त्री शेर बहादुर् देउपा र गिरिजा प्रसाद संग फोटो खिचाए पनि ब्याक्तिगत रुपमा उनलाइ न देउपा ले चिन्छन् न गिरीजाले ।

बिसेसत सुगन्धित साबुन र केन्डिल का ब्यापार गर्ने एउती महिला नेपालि राजनितिमा एकाएक कसरी हाबि हुन सक्छिन?टाउको जोडीएका दीदी बहिनि गङ्गा र जमुनाको उपचार सिङापुरमा मा गर्दा आर्थिक् सहयोग जुटाउन प्रमुख भुमिका खेलेकी भएपनि उनि सत्ता परिबर्तन् गर्न सक्ने बा बेबि किङ बनाउन सक्ने / चाइना र जापान बाट समेत सहयोग ल्याउन सक्ने खुबि र हैसियत भएकि महिला होइनन ।

main1

सिङापुर स्थित उनको chacha कटेज
बिगतको राजपरिवार सङ राम्रो सम्बन्ध रहेको भए पनि अहिले भने नेपालका कुनै नेता सङ पनि यिनको ब्याक्तिगत सम्बन्ध छैन । चर्चा मा आउन का लागि बेबिकिङ् फर्काउन सक्छु भने पनि यो केबल पारस र उन्को मिडिया मा आउनका लागि गरेको अर्को “असफल प्रयास ” मात्र हो । बारम्बार चर्चा मा आउन चाहाने एन्जेलाको स्वाभाब लाइ त्यहाको पत्रीकाले क्यास गरेको हुनसक्छ ।
आफ्नो वेब साइटमा उन ले आजसम्म उनको बारेमा छापिएका सबै पत्र पत्रीका को कटिङ् राखेकी छ्न , यस बाट पनि उनको पत्रीका मोह र चर्चा मा आउने स्वाभाब थाहा हुन्छ ।

यहा हेर्नुहोस ।