अपडेट
प्रधानमन्त्री द्वारा राष्ट्रपती समक्ष राजिनामा पत्र पेश ।
एमाले सरकारको नेत्रुत्व लिन तयार -झलनाथ खनाल ।

आफुले कटवाल लाई कायमै राख्न दिएको आदेश कानुन र संबिधान सम्मत रहेको राष्ट्रपती यादबको जिकिर । यादवको आदेस बिरुदध इन्हुरेड इन्टरन्यासनल द्वारा सर्बोच्च अदालतमा मुद्दा दायर् ।। राष्ट्रपतिको कदम असंबैधानिक भएको दलील पेश ।

राष्ट्रपति रामवरण ले पनि आज एक बक्तब्य जारी गर्दै धैर्य र संयम साथ यस्तो परिस्थितिको सामना गर्दै नेपाल सरकार र यसका अन्य अङ्ग तथा सुरक्षा निकायलगायत सबैलाई राष्ट्रिय एकता शान्ति सुरक्षा र अमनचैन कायम गर्न सहयोग पुर्याउन हार्दिक अनुरोध गरेका छन ।