सेनाको आडमा राष्ट्रप्रती द्वारा सत्ता कब्जा माओवादी नेताहरुलाई गिरफ्तार गरी सत्ता हत्याउने जानकारी पछी माओवादी नेताहरु सतर्क
एमाले को दोहोरो चरित्र , राष्ट्रपतिको कदम को एमाले द्वारा आलोचना, निर्णय असंबैधानिक भएको एमालेको भनाइ ।
प्रधानमन्त्री द्वारा राष्ट्रको नाममा सम्बोधन गर्दै पद बाट राजिनामा
माओवादी पुन युद्धमा फर्कने सम्भाबना
देशी बिदेसी सक्तिको अगाडि नझुक्ने बरु मर्न तयार रहेको प्रचन्ड को भनाइ , आफुलाई सत्ताको कुनै मोह नरहेको स्पस्ट ।
माओवादी भात्री संगठन द्वारा राष्ट्रपतिको कदम बिरुद काठमान्डौ ठप्प ।

सेना तथा जनपद र् सशास्त्र प्रहरिको बैठक सिलतनिवासमा