ट्यागहरु

, , , , ,


फेरी देशमा बन्द हडताल सुरु हुने भो । राष्ट्रपती को असंबैधानिक कदम को बिरोधमा भोली देखी माओबादिले देशब्यापी रुपमा सडक र सदन दुबै ठाउबाट आन्दोलन चर्काउने र एमाले काङ्रेस सम्मेल्लित सरकार मा सहभागी नहुने निर्णय गरेको छ ।

माओवादी द्वारा राष्ट्रपती को कु बिरुध्ध आज माओवादीले राजधानी मा गरेको प्रदर्शन का केही
द्रुश्य हरु

नागरिक सर्बोच्चताका पक्षमा
a

b

थप् फोटो हरु हेर्न भित्र आउनुहोस ।

c
राष्ट्रिय झन्डा बोकेर प्रदर्शन गर्दै एक माओवादी कार्यकर्ता
df