ट्यागहरु

, ,


राश्ट्रपतिको असंबैधानिक कु बिरुद्ध नागरिक समाजको धर्ना

[rockyou id=137150660&w=426&h=320]

nagarika-samaaja

nagarik-samaaja-2

धर्नामा बसेका कृष्ण पहाडी , देबेन्द्र राज पांडे लागायत करीब ५ दर्जन लाइ प्रहरीले गिरफ्तार गरेको छ। अन्य फोटोहरु हेर्न भित्र आउनुहोस् ।

प्रहरीले निषेधित क्षेत्र भन्दै सितलनिवास अगाडी जान नदीए पछि सितलनिवास भन्दा करिब २० मीटर अगाडि नारा लागाउदै नागरिका आन्दोलनका अगुवा हरु

raaamesh-layaet

रामेश लगायत लाइ गिरफ्तार गर्दै प्रहरी

venmai-naaraa-lagaaudai

प्रहरीको वेन नारा लगाउदै नागरिक समाजका अगुवाहरू

prahiko-van-nishedhit

कान्ती अस्पाताल देखी नै प्रहरिले बाटो छेकेको थियो । कान्ती अगाडि निशेधित क्षेत्र लेखेर राखिएको प्रहरी को भ्यान