ट्यागहरु

, ,


body

ल हेर्नुहोस त आजका भारतीय अखबार

प्रेस ट्रुस्ट अफ ईन्डिया/हिन्दूस्तान टाइम्स /ईन्डिया टूडे/टाइम्स अफ ईन्डिया /आइबिएन न्युज/एनडिटिभी /चेन्नाइ अनलाइन

ल हेर्नुहोस , भारतको मिडिया हरुले यो के लेखेको । भारतीय मुल का माधव नेपाल पो नेपालका भावी प्रधानमन्त्री हुने भए रे ? हो त के एमाले नेता भारतीय नै हुन त ? हुनत नेपालका नेता भारतको गुलामी गर्ने सबै नम्बर एक छन । भारतीयको गुलामी नगरी हाम्रा नेतालाई खाएको पच्दैन ।। त्यै भएर होला , मिडिया हरुले ले लेखेको होला । कि भारत ले रौतहटलाई पनि आफ्नै ईलाका देख्न थाल्यो र माधव नेपाल लाई भारतीय ? कि माधव नेपाल सँग नेपाल र भारतको दोहोरो नागरिकता छ ? एउटा दुइटा न्युज च्यानल ले मात्र होइन , आजका प्राय सबै ईण्डियन पत्रपत्रीका, टि भि च्यानल , अन्लाईन न्युज पोर्टल हरुले एकै स्वरमा इन्डियन मुलका माधव नेपाल नेपालका नयाँ प्रधानमन्त्री हुने भए भनेर समाचार दिएका छन । कती हाम्रा माधव नेपालको सट्टा अर्कै भारतीय माधव नेपाल नाम को कुनै ब्याक्ती लाई सुदहरु मिलेर नेपालको प्रधानमन्त्री बनाउन त खोजेका होइनन ?यसरी ईन्डियाका सबै मिडिया एकै चोटि एक मुख लाग्नु के कारण चै के होला ? कतै भारतीय ग्राण्ड डिजाइन पो हो कि ?
अखबारमा फोटो त हाम्रै मा कु ने को जस्तो छ । खै के खै के ?
ल अर्को यस्ले पनि लेखेछ ।