अन्तत पटक पटक प्रधानमन्त्री , राष्ट्रपती हुँदै , संबैधानिक समितिका सभापति बनेका माकुने याने माधव कुमार नेपाल ले आज प्रधानमन्त्री को सपथ लिए । संसद को सबभन्दा ठुलो दल माओबादिलाई बाहिर राखेर माओवादी कै शब्दमा ” अप्राक्रीतिक” गठबन्दन को सरकार खोइ कती दिन टिक्ला र ?

आखिर माधब कुमार को दौरा सुरुवाल को पनि खप्पर मा कोर्दै मेट्दै भए पनि प्रधनमन्ती हुन त लेखेकै रहेछ ।
तर बिचरा माधव के पि ओली को “बात” मानेर बिद्या भण्डारी लाई रक्षा पनाएका होलान , रुक्माङद कटवाल ले “बादल” थापा लाई त टेरेनन , दाशढुङा भन्डारिलाई के टेर्ला र ?

अ साच्ची ! हरुवा, हरुवा मिलेर पो सरकार बनाउन लाग्या रान त ! अब अरु मन्त्री पनि सबै सरुवा लाई बनाए राम्रो ! एक पल्ट सुद साहेब सँग पो सर्-सल्लाह गर्ने हो कि प्रधानमन्ती ज्यु ?
Nepal Politics
याहू न्युज

केही दिन अन्य व्याबहारिक काम ले गर्दा ब्लग लेख्न पाइएन । खल्लो लागेको छ !