नबनियुक्त प्रधानमन्त्री ले राष्ट्रका नाम मा सम्बोधन गर्दै ।

म विषवृक्ष हैन न कल्पवृक्ष नै हुँ । बरु सबैलाई मिठो फल दिने वा छहारी दिने वृक्षसम्म बन्न चाहन्छु। माओवादीले आफुलाई राष्ट्रपति निर्वाचन मा धोका दिएको गुनासो । राष्ट्र सहमति पहिले प्राथमिकता भएको ले राष्ट्रिय सहम्ती कायम गर्न माओवादीलाई समेत सरकारमा सहभागी भई सहयोग गर्न आह्वान