ट्यागहरु

,


ल है प्रधानमन्त्री कामरेड केही त गरौ .

प्रधानमन्त्री माधव कुमार नेपाल आज आफ्नो निवास कोटेस्वर बाट प्रधानमन्त्री निवास बालुवाटार सर्न साइत आज जुरेको छ ।। बालुवाटारअंा एउटा पूजा कोठा समेत बनाएर सर्न लागेका प्रधानमन्त्री माधव कुमार माकुने ले सर्नु अगाडि प्रचन्ड ले किनेको डेढ लाख पर्ने पलङ भने हटाउन लगाएका छन रे ! हिजो राष्ट्रका नाम्मा भासण गर्दा म माधव कुमार नेपाल पनि तपाईं हरु जस्तै सामान्य मान्छे हुँ भनेको देखाएका होलान हैन ? कि अर्को तीन लाख को पलङ तयार छ प्र म ज्यु ?

अनी पूजा कोठा तयार पार्न निर्देशन दीइ बक्सेको कुरा आएको छ ! फोटो क-कस्को राख्ने नि पूजा कोठामा ! बिदेसी प्रभु “सुद ” गिरिजा शंकर, शिवसकर माल्दाइ कै त होला नि हैन ?

ल ल केही त गरु है माकुने ज्यु ! कती दिन सरकार चल्ने हो थाहा छैन , सरकार को आयु लामो होस भनेर बिहान बिहान धुप-नैबेध चढाउदै गरौ ! प्रशाद चै सुजाता कुमारीस्थल मन्ढीकाटार, गिरिजादेबस्थल महाराजगंज, लैनचौर का शिवलिङेशोर राकेश माहादेव आदी तिर्थस्थल तिर पठाउन चै नभुल्नु होला है