गणतन्त्र दिवस को शुभकामना !


नेपाल गणतन्त्र नेपाल भएको पनि एक बर्ष पुगेछ । गणतन्त्र सँगै शान्ती, स्थिरता र बिकास पनि आउँला भनेर जनताले गरेको अपेक्षा अझै पुरा हुन सकेका छैनन । मिलेर नयाँ संबिधान बनाउनु पर्ने, शान्ती प्रकृया लाई टुङोमा पुर्‍याउनु पर्ने र माओबादी लडाकु को समयोजन गर्नु पर्ने काम लाई सिङ्गै बाँकी राखेर सत्ताको फोहोरी खेल मा दल् हरु चुर्लुम्म डुबेका छ्न । गन्तन्त्र ल्याउन ज्यानको बाजी राखेर लडेका युवा हरु , आफन्त गुमाएका परिवार हरु को पिडा अझै सम्म कम् भएको छैन । गणतन्त्र दिवस ले सत्ताका लोभि पापी नेताहरुलाई सतबुद्धी देवोस । नेपाली आकासमा देखिएका अशान्ती का बादल हरु चाडै फाटेर जाउन । सबैलाई शुभकामना।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w