ट्यागहरु

, , ,


Nepal Strike

नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समिति ले आज गरेको ८ जिल्ला (नेवा मण्डल) बन्द का द्रुश्यहरु । अब बन्द सधैं का लागी बन्द गर्ने बेला भएन र भन्या ?

बन्द,हड्ताल गर्न चै टायर बाल्नै पर्ने हो, टायर् नबाली चै बन्द हुँदैन कि कसो ?

Nepal Strike

कस्तो संस्कार बिकास भएको हो यो हाम्रो देशमा ? बन्द गर्न टायर् बाल्नै पर्ने, गाडी तोडफोड गर्नै पर्ने ? यस्तो संस्कार ले हामी लाई कहाँ पुर्‍याउला ?

लौ लौ गरौ गरौ !
Nepal Strike

शान्तिपूर्ण रुपमा तोडफोड नगरि, धाक धम्की को भरमा पसल- अफिश बन्द नगरि सभ्य रुपमा बन्द गर्ने पारीपाटी को बिकास कहिल होला खै ?

टायर चै नबाली बन्द गरौ न है ! त्यसो गरे कसो होला ?
Nepal Strike

बन्दले सुनसान काठमाण्डौ
फोटो साभर : ए पि