माओवादीको सिट्ठी र लाठी जुलुस


कटवाल लाई थमौती गर्ने राष्ट्रपती को कदम को बिरोध गर्दै आएका माओबाद्ले आफ्नो आन्दोलन लाई सडक र सदन दुबै तिर जारी राख्ने बताउदै आएको बेला आज अपरान्ह राजधानी मा आयोजित माओवादीको सिट्ठी तथा लाठी जुलुस का केही द्रिश्य हरु ।

lathi
राष्ट्रपती को कदम बिरुद माओवादीले आज राजधानि मा गरेको सिट्ठी र लाठी जुलुस ।
sitthi

राष्ट्रपती को कदम बिरुद लगातार रुपमा माओवादीले संसद समेत अबरुध्ध पार्दै आएका छन ।
राष्ट्रपती को कदम बिरुद लगातार रुपमा माओवादीले संसद समेत अबरुध्ध पार्दै आएका छन । आजै माओवादीले राष्ट्रपतिको कदम बिरुध्ध ताम्सालिङ क्षेत्र का १० वटा जिल्ला समेत बन्द गरेका थिए । बन्द को क्रम मा बनेपामा झडप भएपछी अहिले त्यहा कर्फ्यु जारी छ ।
sithi n lathi
maobadi julus
फोटो : रोयटर्स
Nepal Protest
फोटो: AP

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w