१५ असार


भक्तपुर को तथाली र च्यामसिङ मा धान रोपाइ ।
आज असार १५ । बिधिबत रुपमा नेपाल मा बर्खे रोपाइ सुरु भएको छ । आज म भने रोपाइ को रमाइलो हेर्न भक्तपुर गए । भक्तपुर को तथाली र आसपास एरिया मा भएको रोपाइ को रमाइलो तल राक्ने जमर्को गरेको छु । मेरो गाउ घर मा जस्तै रोपाइ को रमाइलो हेर्न पाइयो आज भने । आउ छोडेको करिब १० बर्ष पछी को रोपाइको रमाइलो हेर्दा आफ्नै गाउ पाखा मा पुगे जस्तो हुने रहेछ

छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला ।
बनाइ कुलो लगाइ पानी आएर गोडौला

भनेर सानी पटुकी रातो बाधेर झरेकी
धमिलो खोला बाढि ले होला कसरी तरेकी

000_1027

000_1017

000_1011

000_1015

000_1019

Advertisements

2 thoughts on “१५ असार

  1. असार १५ धान रोपाइ तर हिलो साह्रै कम पो छ त। यसपाली महादेवले पानी दिन कन्जुस्याइ पो गरेछन। यसो भनु न आणबिकका महादेबहरु शक्ती होडबाजीले गर्दा प्रकृति माथि गरेको खेलवाडको परिणाम।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w