ट्यागहरु

, , , , , ,


थप फोटो हरु केही छिन् मा

माओवादीले मेइ दिवस मा आयोजना गरेको र्‍याली तथा आमसभा का द्रिस्यहरु

एतिहासिक र्‍याली तथा आमसभा बन्द भाटभटेनी सुपर मार्केट

सुनसान सडक




बर्तमान सरकार को बिरोध मा आम हडताल घोषणा गरेको माओवादीले आज राज् धनी मा एतिहासिक सभा र र्‍याली समापन गरेको छ । बर्तमान सरकार असंबैधानिक र भारतीय को कठपुतली भन्दै आएको माओबादी ले देसै भरी बाट आएका कार्यकर्ता राजाधानी मा उतारे र आफ्नो सक्ती प्रदर्सन गरेको छ । यता प्रधानमन्त्री ले आफुले रजिनामा नगरने बाताए पछी अब मुलुक थप मुठभेड तर्फ जाने निस्चित भएको छ , भोली देखी माओबादि ले गर्ने आमहडताल दबाउन यस अगी नै सरकार ले सेना परिचालन गर्ने निर्णय गरी सकेको छ , सरकार को यो कदम ले जनताले थप दु:ख बेहोर्नु पर्ने निस्चित छ