सुरकी गरेको आरोप मा आज पनि दुई जना सेना का जवान लाई माओवादीले पक्रे पछी आएको सेनाको बक्तब्य

सगरमाथा टि भि सँग कुरा गर्दै सेनाका प्रबक्ता रमिन्द्र क्षत्री ले भने – आफ्नो काम मा हिंडेका सेना लाई बिन कसुर समातेमा सेना लाई मन्य हुने छैन ।

उता ए बि सि टेलिभिजन सँग कुरा गर्दै माओवादी प्रबक्ता ले भेन – सान्त्पूर्ण आन्दोलन मा घुस पैठ गरेर आफ्न कार्यकर्ता लाई उत्तेजित नपार्न सेना आग्रह गर्दछु ।