भर्खर पशुपती घुमेर आइयो । शिवरात्री इभ को चाहल्पहल ब्यापक छ पशुपती मा । केही फोटो हरु







र यो पनि ………..

मेरो सुन्दर आर्यघाट तटको साझा चितामा जलु !

अन्तमा :- फोटो मन परे क्रेडिट दिएर मात्र प्रयोग गरिदिनु हुन अनुरोध छ ।