माइतिघर मा ज्याला पुरा लियौ अब संबिधान देउ दबाब कार्यक्रममा

फेश् बुक र टुइटर जस्ता सामाजिक सन्जाल को प्रयोग गरी सभासद हरु लाई जेष्ठ १४ मै संबिधान बनाउन दबाद दिन आज दिउसो तीन बजे काठमाडौं को माइतिघर मन्डला मा भेला भएर नेपाली युवा हरु ले दबाब कार्यकर्म आयोजना गरे । तल का केही तस्बिर हरु उक्त कार्यक्रम मा खिचिएका हुन ।

लामबद्ध रुपामा हात समातेर हामीलाई समय मा संबिधान देउ , तिमीले त्यस को पुरा ज्याला लिए सकेका छौ भन्ने आवाज बुलुदै गर्दै युवा हरु ।