कैलाश यात्रा - फोटो ब्लग

मानसरोवर कैलाश – फोटो ब्लग

गत महिना सुदिप आचार्यले मानसरोबर (कैलाश ) यात्राको क्रम मा खिचेका फोटो हरु ।

फोटोग्राफर सुदिप आचार्य

गत महिना कैलाश मानसरोवर को यात्रामा निस्केका सुदिप आचार्य फोटोग्राफी र घुमफिर का सौखिन हुन । मौका मिल्नासाथ एक्लै वा साथीभाइ सँग घुम्फिर मा निस्कन मन पराउने आचार्य ले सोनी को अल्फा ए ३९० ले खिचेका केही फोटो हरु आज को यो ब्लग मा । मानसरोवर का बाँकी फोटो हरु आगामी केही दिन सम्म यो ब्लग मा अप डेट हुँदै जानेछ । यो फोटो ब्लग सँग सँगै “फुलहरुको शहर-काठमान्डु ” सिर्सक को नयाँ फोटो बल्ग पनि अप डेट हुँदै छ ।

एउटा सुन्दर फोटो ले हजार शब्द बोल्छ रे – कैलास का यि फोटोहरु हेरिरहदा मैले यही अनुभव गरी रेहेछु । सुन्दर फोटो हरुका लागि आचार्य सुदिपलाई धेरै धेरै धन्यवाद !

कैलाश यात्रा - फोटो ब्लग



थप फोटो हरु अपलोड हुँदै छ ।