भारतीय हस्तक्षेप बिरुद्ध को अनलाइन प्रदर्शन को अन्तिम फोटो ।

हामीलाई नेपालडायरी हेरेर कमेन्ट पठाउने र ब्यानर पठाउने सबै लाई धन्यवाद ।

Global day of action against indian aggression in nepal 523 (धेरै…)

भारतद्धारा नेपालको सीमा अतिक्रमण गर्ने र नेपालीहरुमाथि बिभिन्न तबरले आमानबीय व्यबहार गर्ने जस्ता कृयाकलाप जे जसरी गर्दै आइरहेका छन त्यस्को बिरुद्धमा संसारभर छरिएर रहेका नेपालीहरुले आज जून १५ तारिख सोमबारका दिन Global Day of Action Against Indian Aggression in Nepal मनाउन गैरहेका छौं ।

Global day of action against indian aggression in nepal8 (धेरै…)

Photo_Aggression